१६२.७९४ केजी गाँजासहित दुई जना पक्राउ
nepalpress.com · Tue Sep 08 01:33:54 GMT 2026

हेटौँडा । आज बिहान २ः४५ बजे मकवानपुरको मनहरी–९ स्थित भित्री सडक खण्डबाट प्रहरीले भारी मात्रामा गाँजासहित दुई जना पक्राउ गरेको छ ।
भाबरबाट खरङ्गा आउदै गरेको बा प्र ०१–०२५ च ०८७७ नम्बरको कारलाई ग२च ६१५ नम्बरको पिकअप गाडीले स्कटिङ् गर्दै ल्याइरहेको अवस्थामा चेकजाँच गर्दा गाँजा बरामद भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)