भोटेकोशी बाढीमा १ हजार ३ सय ५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता
nepallive.com · Tue Sep 08 01:16:00 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ५ बजेसम्म १ हजार ३ सय ५६ जनाको शव फेला परेको छ।
फेला परेका शवमध्ये रसुवामा १ सय ६९, नुवाकोटमा १ सय ९६, धादिङमा ७०, चितवनमा ३ सय ६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २३ र नवलपरासी पश्चिममा २ सय २२ जना रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)