के अर्जेन्टिनाको समुद्र रातारात सुकेको हो ? यस्तो छ वास्तविकता
lokaantar.com

टिकटक, युट्युब र फेसबुकलगायत सामाजिक सञ्जालहरूमा भाइरल भएका भिडियोहरूले अर्जेन्टिनामा एट्लान्टिक महासागर रातारात अचानक सुकेको दाबी गर्दै विश्वभर त्रास फैलाएका छन्। यी भिडियोहरूमा बालुवाको विशाल फाँट, अलपत्र परेका डुङ्गाहरू र पानीबाट बाहिर निस्किएको एक रहस्यमय नयाँ टापु देखाइएको छ। यस्ता पोस्टहरूको क्याप्शनमा वैश्विक विपद् वा प्रलयकारी घटनाहरूको चेतावनी दिइएको छ।
के साच्चै समुद्र सुकेकै हो त ?
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)