मेस्सीविरुद्ध सलाह : उपाधि यात्रामा अर्जेन्टिना, इतिहास रच्ने लक्ष्यमा इजिप्ट
nagariknews.nagariknetwork.com · Tue Jul 07 11:57:58 GMT 2026
२०२६ विश्वकपको अन्तिम १६ अन्तर्गत मंगलबार अर्जेन्टिना र इजिप्ट भिड्दैछन्। एटलान्टामा हुन लागेको खेल नेपाली समय अनुसार मंगलबार राति ९ः४५ बजेबाट सुरु हुँदैछ।
यो खेल क्वार्टरफाइनल पुग्ने अवसर मात्र नभएर विश्व फुटबलका दुई महान खेलाडी लियोनेल मेस्सी र मोहम्मद सलाहबीचको विशेष भिडन्त पनि हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)