साथीले पठाएको ११ लाख लुटियो भनेर उजुरी गर्ने युवक नै मुख्य योजनाकार रहेको भेटिएपछि...
setopati.com · Sat May 23 06:56:00 GMT 2026

रुकुम पश्चिममा एक गाडी चालकले साथीले विश्वासका साथ घरमा पुर्याइदिन जिम्मा दिएको ११ लाख ३५ हजार रुपैयाँ आफैंले योजना बनाएर लुटाएको तथ्य अनुसन्धानबाट खुलेको छ।
घटना जेठ ५ गते राति करिब साढे ९ बजे आठबिसकोट नगरपालिकाको जंगल क्षेत्रमा भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)