आज जेनजी शहीद दिवसः देशभर सार्वजनिक बिदा
arthasarokar.com · Tue Sep 08 01:43:03 GMT 2026

काठमाडौँ । आज (मंगलबार) ‘जेनजी’ शहीद दिवस मनाइँदैछ । गत भदौ २३ गतेको जेनजी आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)