राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’
khabarhub.com · Tue Jul 07 12:19:43 GMT 2026

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई बहुमतले पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)