सरकारले व्यवस्थापिका र न्यायपालिकालाई नियन्त्रण गर्ने प्रयास गरेको गगनको आरोप
baahrakhari.com · Sat May 23 07:03:55 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् ।
शनिबार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा सभापति थापाले भदौ २४ गतेको विध्वंशको छानबिन नगर्ने र घटनाको ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य नहुने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)