अमेरिकी वार्ताकारसँगको भेटपछि जेलेन्स्कीले भने- ‘अर्को चरण’ को योजना बनाइरहेका छौं
nepalviews.com · Tue Sep 08 01:45:30 GMT 2026

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार आफू र आफ्नो वार्ता टोलीले यसै हप्ताको अन्तमा अमेरिकी तथा युरोपेली अधिकारीहरूसँग भएको वार्तापछि ‘अर्को चरण’ को योजना बनाइरहेको बताएका छन् ।
उनले उक्त चरणमा के गर्ने भन्ने विस्तृत उल्लेख गरेका छैनन् । अमेरिकी वार्ताकार स्टिभ विटकोफ र जारेड कुश्नरले सप्ताहन्तमा नेता जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग साढे चार बर्षदेखि जारी युद्ध अन्त्य गर्ने वार्ता पुनः सुरु गर्ने प्रयासस्वरूप भेट गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)