९ वटा बीमा कम्पनी सीईओविहीन, नेतृत्व संकटले सुशासनमाथि प्रश्न
lokaantar.com

नेपालको बीमा उद्योग अहिले गम्भीर नेतृत्व संकटबाट गुज्रिरहेको छ। जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा तथा माइक्रो इन्स्योरेन्स क्षेत्रका कम्तीमा नौ कम्पनी स्थायी प्रमुख कार्यकारी अधिकृत (सीईओ)विना सञ्चालन भइरहेका छन्। तीमध्ये सात कम्पनीका सीईओ कानूनी व्यवस्थाअनुसार निलम्बनमा परेका छन् भने दुई कम्पनीमा यसअघि नै सीईओ पद रिक्त रहेको थियो।
बीमा प्राधिकरणको निर्देशिका अनुसार सीईओ पद रिक्त भएमा वरिष्ठ कर्मचारीलाई बढीमा तीन महिनासम्म कायममुकायम सीईओको जिम्मेवारी दिन सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)