बिजुली संकटमा क्युबालीको जुगाड : सौर्य ऊर्जादेखि कोइलोको चुलोसम्म
ratopati.com · Tue Sep 08 01:54:54 GMT 2026

हवाना । क्युबामा इन्धन र विद्युत् अभाव गहिरिँदै गएपछि सर्वसाधारणले दैनिक जीवन चलाउन नयाँ–नयाँ उपाय अपनाउन थालेका छन् । लामो समयसम्म हुने विद्युत् कटौतीबीच मोबाइल चार्ज गर्नेदेखि खाना जोगाउने र यातायात सञ्चालन गर्नेसम्मका उपाय सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
हवानाका कम्प्युटर साइन्सका विद्यार्थी तथा कन्टेन्ट क्रिएटर दायान मारेरोले विद्युत् कटौतीसँग जुध्ने घरेलु उपायहरूबारे भिडियो बनाउँदै आएका छन् । मोबाइल नेटवर्कको कमजोर इन्टरनेट सिग्नल टिप्न घरमै एन्टेना बनाउने उनको एउटा भिडियो करिब ८ लाख पटक हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)