हङकङसँग नेपालले टस हारेर बलिङ गर्दै
annapurnapost.com · Tue Sep 08 01:47:15 GMT 2026
काठमाडौं : एसिसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग टस हारेर बलिङ गर्ने भएको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो।
जारी प्रतियोगितामा नेपाल लगातार तीन जित दर्ता गर्दै एक खेल अगावै सेमीफाइनल प्रवेश गरिसकेको छ। समूह ए अन्तर्गत मलेसिया, हङकङ, साउदी अरेबिया र बहराइन रहेको टोलीमा नेपाल रहेको छ जसमा तिनमा तीन खेल दर्ता गर्दै नेपाल समूह विजेता भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)