गोलबजार नगरपालिकाले प्रधानमन्त्री कोषमा ५ लाख ५५ हजार पठाउने
ratopati.com · Fri Aug 28 09:47:42 GMT 2026

सिरहा। भोटेकोशी नदीमा अकस्मात् आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि सिरहाको गोलबजार नगरपालिकाले बाढीपीडितको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
गोलबजार नगरपालिकाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)