रास्वपा सांसदहरूलाई लगाम- संसद्मा बोल्नुअघि अनिवार्य जानकारी गराउनू
onlinekhabar.com · Tue Jul 07 12:26:48 GMT 2026

२३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले बोल्नुअघि संसदीय दलका सचेतकहरूलाई आफ्नो विषयवस्तुबारे जानकारी गराउनुपर्ने भएको छ ।
संसदीय दलका सचेतकद्वय क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले म्यासेज पठाउँदै सांसदहरूलाई संसद्मा बोल्नुभन्दा एक दिन अघि नै पठाउन भनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)