आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ - मन्त्री खनाल
nepalviews.com · Tue Jul 07 12:30:59 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवद्र्धन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका कार्यक्रम अघि बढाउने बताएका छन् ।
मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले परराष्ट्र मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित तथा प्रभावकारी कूटनीति सञ्चालन गरिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)