म्याग्दीमा जीप दुर्घटना : ९ जना घाइते, एकको अवस्था गम्भीर
lokaantar.com

म्याग्दीको धौलागिरि गाउँपालिका-७ फेदीखोला स्थित सडकखण्डमा दुई वटा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो करिब ३ बजे ताकमबाट दरबाङतर्फ आउँदै गरेको बा ७७९५ नम्बरको बोलेरो जीप घुम्तीमा पल्टिएर अगाडिबाट आउँदै गरेको ग ३ च ३३१४ नम्बरको यात्रुवाहक बोलेरो जीपमाथि खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)