बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (सूचीसहित)
ratopati.com · Tue Sep 08 01:58:25 GMT 2026

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।
काठमाडौं उपत्यका जोड्ने चन्द्रागिरी न.पा.-२ चिसापानी (काठमाडौं-धादिङ खण्ड) मा पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ। यस्तै, मुग्लिन-नारायणगढ खण्डको तुइनखोलामा सडक मर्मतका कारण सवारी चाप हेरी एकतर्फी आलोपालो मिलाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)