रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन
reportersnepal.com · Tue Sep 08 02:01:43 GMT 2026

काठमाडौं, भदौ २३ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
आफ्ना श्रीमान् अझै जीवित र सकुशल रहेको विश्वासमा रहेकी पूजाले सामाजिक सञ्जालमा श्रीमान् इन्जिनियर अजयप्रसाद सिंहलाई भावुक सन्देश लेख्दै उनको खोज र उद्धारका लागि सरकारसँग अपिल गरेकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)