डेङ्गु घट्दो क्रममा, तर जोखिम अझै कायम
khabarhub.com · Tue Jul 07 12:39:52 GMT 2026

काठमाडौं – नेपालमा पछिल्ला केही वर्षयता डेङ्गु सङ्क्रमणको दर क्रमशः घट्दै गएको देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार यस वर्ष डेङ्गु सङ्क्रमण गत वर्षको तुलनामा झण्डै ५० प्रतिशतले घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)