संविधान संशोधन कार्यदललाई असफल पार्न खोजिएको भन्दै असिम शाह असन्तुष्ट, प्रतिवेदन लेखन कहाँ पुग्यो ?
shilapatra.com · Tue Jul 07 12:44:00 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन लेखनको कार्य अन्तिम चरणमा पुर्याएको छ । सरकारले दोस्रोपटक थपेको म्यादभित्रै कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री शाहसमक्ष पेस गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको हो ।
तर, कार्यदलका संयोजकसमेतको अधिकतम लचकताका बाबजुद यो बहसपत्र तयार गर्ने प्रक्रियामा अन्तिमसम्म सहभागी भएका विपक्षी राजनीतिक दलका प्रतिनिधिहरूले कार्यदल छोडेको पत्र बुझाएर बाहिरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)