भेडाबाख्रा बेचेर नौ सन्तान हुर्काएका लालबीरको सात दशक लामो गोठालो यात्रा
onlinekhabar.com · Tue Sep 08 02:07:47 GMT 2026

२३ भदौ, म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबीर तिलिजाको सक्रियता युवा र किशोर अवस्थाको तुलनामा कम छैन ।
समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खयरखोला क्षेत्रमा यही भदौ दोस्रो साता भेटिएका लालबीरलाई खर्कबाट चरन क्षेत्रमा हिँडेका भेडाबाख्राको बथानलाई पछ्याउन फुर्सद थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)