भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा ‘ब्रेक–थ्रु’ ल्याउन गृहमन्त्रीको निर्देशन
barnanmedia.com · Tue Jul 07 12:36:26 GMT 2026

गृहमन्त्री सुधन गुरुङले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काममा तीव्रता ल्याउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको बताएका छन्।
मंगलबार राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भूकम्प प्रभावित परिवारको आवास पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)