‘बर्तमान सरकारलाई जेनजी सरकार भन्न सक्दिन, शुभकामना मात्र भन्छु’
nepallive.com · Tue Sep 08 02:18:37 GMT 2026

काठमाडौं– जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको छ। आन्दोलनले मुलुकको राजनीतिक वृत्तमा पुस्तान्तरण र परिवर्तनको बहसलाई तीव्र बनाए पनि त्यसको प्रत्यक्ष अनुभूति भने नागरिकको दैनिक जीवनमा अझै हुन नसकेको जेनजी अभियन्ता मिरज ढुंगानाले बताएका छन्।
उनका अनुसार सत्ता परिवर्तन मात्रै वास्तविक परिवर्तन होइन, नागरिकको जीवनस्तर, रोजगारी, महँगी र जनजीविकामा सुधार आएपछि मात्रै परिवर्तनको अर्थ स्थापित हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)