मनसुनको न्यून चापीय रेखा नेपालनजिकै, देशभर वर्षाको सम्भावना
bishowkhabar.com · Tue Sep 08 02:15:30 GMT 2026

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशभर अति भारी वर्षासम्मको सम्भावना रहेको बताएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ (नेपालको पश्चिमतर्फ नेपाल नजिकै) रहेको साथै उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेकाले देशभर वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)