टिचिङ पुगेर हातको एमआरआई गरे प्रधानमन्त्री बालेनले, भएको के हो ?
baahrakhari.com · Tue Jul 07 12:52:00 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
उनी आफ्नो हातको एमआरआई गर्न पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)