पोउवासंघको इतिहासमा पहिलो महिला अध्यक्ष, यस्तो छ शोभा गौतमको संघर्ष
hamrakura.com · Mon Sep 07 00:00:00 GMT 2026

पोखरा। पोखरा उद्योग वाणिज्य संघले आफ्नो सात दशकभन्दा लामो इतिहासमा पहिलोपटक महिला अध्यक्ष पाएको छ। संघको ३६औँ महाधिवेशनबाट निवर्तमान महासचिव शोभा गौतम अध्यक्षमा विजयी भएसँगै संघको नेतृत्वमा नयाँ इतिहास बनेको हो।
सोमबार सम्पन्न निर्वाचनमा गौतमले तीन बलिया प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्षमा ऐतिहासिक जित हात पारिन्। कुल दुई हजार दुई सय ७९ मत खसेकोमा गौतमले सात सय ५१ मत प्राप्त गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)