बारामा चार सांसद उपस्थित रास्वपाको विस्तारित बैठकमा धकेलाधकेल
setopati.com · Sat May 23 08:00:42 GMT 2026

बाराको कलैयामा बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा विवाद भएको छ।
शनिबार बिहान ११ बजेतिर कलैयास्थित करण पार्टी प्यालेसमा रास्वपाको विस्तारित बैठक बसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)