६ वटा प्रदेश सरकार फेरबदल गर्ने तयारीमा कांग्रेस-एमाले
barnanmedia.com · Tue Jul 07 13:03:50 GMT 2026

नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रदेश सरकारहरू हेरफेर गर्ने तयारी गरेका छन्।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले कांग्रेस र एमालेबीच भएको आलोपालो मुख्यमन्त्री बन्ने पूर्वसहमतिअनुसार मधेस प्रदेशबाहेक अन्य सबै प्रदेशमा सरकार फेरबदल हुने खुलासा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)