‘सुशासनका लागि जनता फेरि सडकमा आउन नपर्ने वातावरण बनाऔँ’– पूर्वप्रधानमन्त्री कार्की
nepalnews.com · Tue Sep 08 02:40:38 GMT 2026

काठमाडौँ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन, जवाफदेहिता र परिवर्तनका लागि नागरिक फेरि सडकमा उत्रिनुपर्ने अवस्था आउन नदिन सबै पक्षले आ–आफ्नो स्थानबाट इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएकी छन्।
गत वर्ष भदौ २३ गते भएको ‘जेनजेड आन्दोलन’को एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै कार्कीले नागरिकको अपेक्षा सम्बोधन गर्न राज्य र राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने उल्लेख गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)