लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
ratopati.com · Tue Jul 07 13:16:44 GMT 2026

जनकपुरधाम । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले मंगलबार सर्लाहीको लालबन्दीस्थित होटेलहरूमा आकस्मिक अनुगमन गरेका छन्।
गृहजिल्ला समेत रहेको सर्लाहीमा मन्त्री महतोले लालबन्दी बजारका होटलहरूको भान्सामै प्रवेश गरेर अनुगमन सुरु गरेका हुन्। अनुगमन साँझसम्म निरन्तर सञ्चालन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)