बड्डीचौर–बिउरेनी–खम्बागाडे सडक : सम्झौता अवधि सकिएको २ वर्ष बित्दा ४० प्रतिशत मात्रै प्रगति
nepalviews.com · Sat May 23 08:06:55 GMT 2026

सुर्खेत । पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका जोड्ने बड्डीचौर–बिउरेनी–खम्बागाडे सडक निर्माणको सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि अपेक्षित प्रगति हुन सकेको छैन ।
दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७९ मा सुरु गरिएको उक्त सडक निर्माणको उपलब्धि चार वर्षमा आधा पनि काम सकिएको छैन । सम्झौताको चार वर्ष बितिसक्दा पनि आयोजनाको भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगती ३२ दशमलव ५ प्रतिशतमा सीमित रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)