बाढीपीडितका लागि सुदूरपश्चिमले २ करोड दिने
bishowkhabar.com · Fri Aug 28 09:53:27 GMT 2026

काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता प्रकाशबहादुर रावलले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)