भोटेकोशी बाढी अपडेट : ५३८ जनाको शव फेला, ९७७ अझै बेपत्ता
bishowkhabar.com · Fri Aug 28 09:54:56 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी हालसम्म ५३८ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चितवनमा मात्रै २२१, नवलपरासी पूर्वमा १३४, गोरखामा ४६, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)