आइतबारको सार्वजनिक बिदा खारेज
nepalsamaya.com · Tue Jun 16 03:38:32 GMT 2026

काठमाडौं। सरकारले दुई दिन सार्वजनिक बिदा दिने यवस्था खारेज गरेको छ।
गृह मन्त्रालयले सोमबार जारी गरेको सूचना अनुसार परीक्षणका रूपमा लागू गरिएको दुई दिने सार्वजनिक बिदा असार १ गतेदेखि लागू हुने गरी खारेज गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)