आइतबारको सार्वजनिक बिदा खारेज
ajakoartha.com · Tue Jun 16 03:44:00 GMT 2026

काठमाडौं– सरकारले दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था खारेज गरेको छ।
गृह मन्त्रालयले सोमबार जारी गरेको सूचना अनुसार परीक्षणका रूपमा लागू गरिएको दुई दिने सार्वजनिक बिदा असार १ गतेदेखि लागू हुने गरी खारेज गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)