बैतडीको बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
nepalbahas.com · Tue Sep 08 03:02:26 GMT 2026

• बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। • सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेकोले यातायात सेवा प्रभावित भएको छ। • जेसिबीले पहिरो हटाउने काम गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)