कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य नियुक्त
kharibot.com · Tue Jul 07 13:35:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानमा आठ जना सदस्य नियुक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)