कुशको शव बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवितै फर्किए के गर्ने ?
nepalsamaya.com · Tue Sep 08 03:05:52 GMT 2026

काठमाडौं- रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा लामो समयदेखि बेपत्ता रहेका व्यक्तिहरूको अवस्था अझै यकिन हुन नसकिरहेका बेला कतिपय परिवारले कुशको प्रतिमा बनाएर अन्त्येष्टि तथा काजकिरिया गरिरहेका छन्।
आफन्तको अवस्था थाहा नभएपछि धार्मिक संस्कार पूरा गर्नुपर्ने बाध्यतामा परिवारहरू यस्तो विधितर्फ अघि बढिरहेका हुन्। तर, प्राकृतिक विपत्तिका कारण बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेकै अवस्थामा कुशको प्रतिमा बनाएर अन्त्येष्टि गर्न हतार गर्न नहुने ज्योतिष तथा पण्डित बालकृष्ण आचार्यको धारणा छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)