पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सन्देश : जनता फेरि सडकमा आउनु नपरोस्
saralpatrika.com · Tue Sep 08 03:07:24 GMT 2026

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा पूर्वप्रधान्यायाधीश सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन आआफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न आह्वान गरेकी छन्।
गत वर्ष, २०८२ भदौ २३ २४ गते भएको आन्दोलन र क्षतिको स्मरणमा एक सन्देश जारी गर्दै उनले यस्तो आह्वान गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)