१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
ratopati.com · Tue Jul 07 13:45:40 GMT 2026

जनकपुरधाम । धनुषा–महोत्तरी हुलाकी सडकअन्तर्गत कमला पुल निर्माण कार्यमा भएको लापरवाहीका कारण सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
सरकारको प्राथमिकतामा परेको कमला पुल अहिले पनि पूर्ण रूपमा निर्माण हुन सकेको छैन । १५ वर्षअघि निर्माण कार्य सुरु हुँदा पनि पुल कहिले बन्ने हो भन्ने टुङ्गो छैन । देशभरिका मिडियामा चर्चामा आएको कमला पुलका विषयमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारले पहल गरेको सुनिए पनि पुल अझै निर्माण हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)