बैंक तथा वित्तीय संस्थाको कार्यक्षेत्र वर्गीकरण गरिने
onlinekhabar.com · Tue Jul 07 13:43:02 GMT 2026

२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यक्षेत्र वर्गीकरण गर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थाको वर्गीकरण गर्न केन्द्रीय बैंकले अहिले अध्ययन गरिरहेको छ । केन्द्रीय बैंकले हाल रहेका पूर्वाधार बैंक, वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी तथा लघुवित्त वित्तीय संस्था र विभिन्न पेन्सन फन्डलाई वर्गीकरण गर्न अध्ययन गरिरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)