हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल
kendrabindu.com · Tue Sep 08 03:12:28 GMT 2026
काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । मलेसियाको बायोमास ओभलमा हङकङका कप्तान यासिम मुर्तजाले टस जितेर ब्याटिङको निर्णय लिएका हुन् ।
लगातार तेस्रो जितसँगै नेपालले एक खेलअगावै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । नेपाल अपराजित रहँदै समूह विजेता बन्ने लक्ष्यमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)