जेन–जी आन्दोलनले दिएको सन्देश नबिर्सौं, फेरि सडकमा आउनुपर्ने अवस्था नबनाऔँ : सुशीला कार्की
bishowkhabar.com · Tue Sep 08 03:10:38 GMT 2026

काठमाडौं– पूर्वप्रधानमन्त्री (अन्तरिम मन्त्रिपरिषद्की अध्यक्ष) सुशीला कार्कीले गत वर्षको जेन–जी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई सुशासन, जवाफदेहिता र नागरिक सम्मानबारे स्पष्ट सन्देश दिएको बताएकी छन् ।
जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा धारणा सार्वजनिक गर्दै कार्कीले सुशासन र परिवर्तनका लागि जनता पुन: सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सरकार र राजनीतिक नेतृत्वले जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)