रास्वपा बारा जिल्लाको बैठकमा तनाव
kendrabindu.com · Sat May 23 08:36:48 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकमा विवाद सिर्जना भएको छ ।
आज कलैयामा आयोजित बैठकमा बारा जिल्लाका प्रतिनिधिसभा सदस्य रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह नेता सहभागी भएका थिए । तर उनीहरूले संस्थापक पक्षलाई दबाबमा पार्न खोजेपछि विवाद चर्किएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)