युवाहरूको माग सम्बोधन गर्न एमाले प्रतिबद्ध छ: महासचिव पोखरेल
nepalnews.com · Tue Sep 08 03:16:28 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार ‘जेन्जी आन्दोलन’ को वास्तविक भावना अनुसार नभई त्यसलाई ‘हाइज्याक’ गर्नेहरूको प्रभावमा चलेको आरोप लगाएका छन्।
आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरूको सम्झनामा जारी गरिएको वक्तव्यमा उनले यस्तो धारणा राखेका हुन्। उक्त घटनाको एक वर्ष पुगेको अवसरमा उनले मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)