विपद्मा तीन तहका सरकारको समन्वय
ekantipur.com · Tue Sep 08 02:08:42 GMT 2026

विपद्मा तीन तहका सरकारको समन्वय
संविधानको अनुसूची ५ ले संघको एकल अधिकारअन्तर्गत सुरक्षा निकायको परिचालन र समन्वय, जलस्रोत तथा मौसम विज्ञानसम्बन्धी पूर्वसूचना प्रणाली र राष्ट्रियस्तरको जनस्वास्थ्य तथा औषधि भण्डारणको जिम्मेवारी राखेको छ । स्वभावैले ठूला विपद् व्यवस्थापनको अगुवाइ गर्ने दायित्व संघकै हुन्छ । सीमित क्षमताको बाबजुद संघले आफ्नो भूमिका निर्वाह गर्ने इमान्दारिताका साथ प्रयास गरे पनि कमजोरीहरू देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)