गोधूली साँझमा झलमल्ल फेवाताल [तस्वीरहरू]
nepalviews.com · Tue Jul 07 13:57:32 GMT 2026

काठमाडौं । पोखराको फेवाताल गोधूली साँझसँगै झन् मनमोहक बनेको छ ।
अस्ताउँदै गरेको सूर्यको सुनौलो किरण तालको पानीमा प्रतिबिम्बित हुँदा वरपरको वातावरण आकर्षक देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)