सिरहाबाट लागुऔषधसहित २ युवक पक्राउ
ratopati.com · Tue Sep 08 03:23:15 GMT 2026

जनकपुरधाम । सिरहामा लागूऔषध ब्राउन सुगर सहित दुई युवकलाई पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कार्यालयबाट खटिएको स्वीप अप्रेसन टोलीले सोमबार सिरहा २ स्थित छोट्की टोलमा प्रदेश ३–०२–०१३ प ६४१२ नम्बर को मोटरसाइकल रोकी चेकजाँच गर्दा उनीहरूलाई लागु औषध सहित नियन्त्रणमा लिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)