पोखरा उद्योग वाणिज्य संघको पहिलो महिला अध्यक्ष बनिन् शोभा गौतम, को हुन् उनी?
setopati.com · Tue Sep 08 03:20:30 GMT 2026

पोखरा उद्योग वाणिज्य संघको ७२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएकी छन्।
शनिबार सम्पन्न संघको ३६औं महाधिवेशन तथा ७२औं वार्षिक साधारणसभा पछि नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सोमबार साँझ सार्वजनिक गर्दै निर्वाचन समितिले शोभा गौतमलाई अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)