राजमार्ग अवरुद्ध हुँदा भरतपुर-काठमाडौँ उडानमा यात्रुको चाप बढ्यो, दैनिक ११ उडान गर्दै बुद्ध एयर
arthasarokar.com · Mon Sep 07 03:19:15 GMT 2026

काठमाडौँ । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर-काठमाडौँ हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान दोब्बरभन्दा बढी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)